अयोध्या लैजाने शिलाको भव्य कार्यक्रमकाबीच हस्तान्तरण (भिडियो\फोटोसहित)

ठाकुरप्रसाद आचार्य/बेनी माघ १२ गते । भारतको अयोध्यामा निर्माणधिन राममन्दिरमा राखिने मुर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित विहिवार हस्तान्तरण गरिएको छ । वसन्तपञ्चमीको अवसर पारेर गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभायात्रा सहित हस्तान्तरण गरिएको हो । विहिवार विहान ८ बजेको साइतमा बेनी नगरपालिका ९ स्थित गलेश्वरधाम मन्दिरमा पुजापाठ,भजनकृतन र विभिन्न जातजातिका झाँकी सहित … Continue reading अयोध्या लैजाने शिलाको भव्य कार्यक्रमकाबीच हस्तान्तरण (भिडियो\फोटोसहित)